सामाजिक

‘भ्यालेन्टाइन डे’ प्रेमपत्र वाचन प्रतियोगिता

अर्घाखाँची , ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता सम्पन भएको छ । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्लो समयमा नेपालमा