मुटु छिया छिया’ सार्वजनिक

६ चैत्र २०७६, बिहीबार १६:०२

काठमाडौं , गायक विनोदबाबु केसीको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मुटु छिया छिया’ सार्वजनिक भएको छ ।

मालिका इन्टरटेन्मेन्टको युट्युबबाट सार्वजनिक उक्त गीतमा गायिका टीका पुन र गायक गणेश सिंह ठकुरीको स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा काजी सुन्दास, रिया राई, डिएस थापा, संगीता थापाको अभिनय छ ।