सल्यान , शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति पुर्याएको हो ।