कैलाली , सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । राना थारु समूदायको महत्वपूर्ण पर्व खखडेहराको अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको