स्वामी कार्तिक खापर गाउँपालिकाको राहत फारम

१९ बैशाख २०७७, शुक्रबार १३:२५

सौरभ अर्याल,
बाजुरा, स्वामी कार्तिक खापर गाउँपालिका बिश्व ब्यापी रुपमा फैलिएको कोरोना , भाइरस कोभिड- १९ बाट सुरक्षित रहनका लागी नेपाल सरकारले हाल सम्म लकडाउन गरेको अवस्थामा सुदुर पश्चिम प्रदेश , बाजुरा जिल्लाको स्वामी कार्तिक खापर गा. पा. कार्यालयले आफनो गाउँपालिका बाहिर रहेका बिद्यार्थी , श्रमिक र बिरामीहरु आफनो घर फर्कन नसक्ने अवस्था रहेकाले जो जहाँ रहेको छ सोही ठाउँमा बसिदिन आग्रह गरेको छ । र गाउँपालिकाको तर्फबाट फारम भरेर बिद्यार्थीहरुका लागी प्रति ब्यक्ति रु २००० , श्रमिकका लागी रु २५०० , र बिरामीहरुका लागी रु ३००० । प्रति ब्यक्ति ब्यवस्था गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले राहत फारम गाउँपालिकाको वेवसाइट (www.swamikartikmun.gov.np बाट डाउनलोड गर्न सक्ने ब्यवस्था पनि गरेको छ । यस गाउँपालिकाका बिद्यार्थी , बिरामी , श्रमिक जो बाहिर रहेर समस्यामा पर्नु भएको छ । तुरुन्त निम्न ब्यक्तिहरुको सम्पर्कमा आउन गाउँपालिकाले अनुरोध गरेको छ ।

सम्पर्क ब्यक्तिहरुः

१ अमर बहादुर रोकाया ९८४८४३११९०
(नि. प्रमुख प्रशासकीय अधिकृत)
२ कुमेर बहादुर शाही ९८६५६३६६९९
(सुचना अधिकारी)
३ बिकास जंग शाही ९८५१०७०४५६
(सुर्खेत , नेपालगंन्ज , काठमाडौं )
४ महेश शाही ९८५११८१११३
(सुर्खेत , नेपालगंन्ज , काठमाडौं )
५ रोशन शाही ९८५१२५३६३४
(सुर्खेत , नेपालगंन्ज , काठमाडौं )
६ अनोज शाही ९८५८४८८१११
७ धमेन्द्र बुढा ९८४१०२२५५९
(काठमाडौं)
८ दिनेश धामी ९८६८४२७४३३
(काठमाडौं)
९सन्तोष बिक ९८६८७०१२१२
(काठमाडौं)
१०देबेन्द्र शाही ९८६०६६६०६५
(धनगढी)
११ धिरेन्द्र शाही ९८४४८२४०८४
(काठमाडौं )