सामाजिक

गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण

गुल्मी, गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ। तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८,