सामाजिक

सरकारले कोरोना भाइरसको जोखिम कम गर्न थप सतर्कता बढायो, त्रिभुवन विमानस्थलमा औषधि छर्न थालियो

काठमाण्डौ , सरकारले कोरोना भाइरसको जोखिम कम गर्न थप सतर्कता अपनाइएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर कोरोनाको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औषधि (स्प्रे)