सामाजिक

ताप्लेजुङ फुङलिङ बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे १० बजे भएको