सामाजिक

सरकारले जनताको टाउकोमा उपचार खर्चको भारी बोकाउँदै

डा डी आर उपाध्याय, अहिले मुलुकमा साढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको जननिर्वाचित सरकार छ । यो सरकारलाई जनहितको पक्षमा काम गर्न केले छेक्यो ?