सामाजिक

सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको मृत्यु

बुटवल , सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–३ भुजुङेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबार साँझ