सामाजिक

बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङमा दुर्घटना हुँदा ५ जना घाइते

धादिङ , बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङको पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको