काठमाडौं, पूर्वमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग स्वयम्भुको टोलीले रायसहित १० जनालाई स्वयम्भुको फेमिली क्वार्टर नजिक साइँली तामाङको घरबाट पक्राउ गरेको हो । १