सामाजिक

कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

काठमाडौ, कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ। काभ्रे पोष्ट दैनिकको प्रधानसम्पादक ५१ वर्षीय चौलागाईंको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। गत