काठमाडौं, हुण्डी कारोबारको रकमसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । सीआईबीले काठमाडौंको ओमबहालबाट