१९१ जनालाई सरकारी जागिरको अवसर (सूचनासहित)

२० कार्तिक २०७७, बिहीबार १२:०२

काठमाडौं , स्वास्थ्य सेवा विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै १९१ जनाको लागि सरकारी जागिरको अवसर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागले करारमा ३ महिनासम्मका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।

विभागले ७ वटै प्रदेशमा कोरोनासम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै विभागले कर्मचारी दरखास्त आह्वान गरेको हो । यस्तो छ प्रकाशित सूचना