सामाजिक

भालुको आक्रमणबाट तनहुँमा एकजना घाइते

तनहुँको व्यास नगरपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै