नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहको सदस्यमा दुई आरोपी थपिएका छन् । तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासमेत