सामाजिक

देशभरका प्रसारणलाइनमा हावाहुरीले क्षति, देशका अधिकांश स्थानमा बिजुली छैन

आइतबार बेलुका अचानक हावाहुरीसहितको वर्षात भएको थियो । ‘देशभर आएको हावाहुरीसहितको वर्षातले राष्ट्रिय प्रसारणलाइनमा क्षति पुगेको थियो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘हिजो सोमबार दिनभरमा सबै राष्ट्रिय ग्रिडको समस्या समाधान