आठ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवकको मृत्यु भएको छ। गत शुक्रवार सुतेकै अवस्थामा बाँकेको खजुरा गाउँपालिका १ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको मृत्यु भएको हो। उनको