बुटवल, १५ असार– असार १४ गतेसम्म पनी लुम्बिनी प्रदेशमा ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्था मध्य असारसम्म हुन नसकेको