काठमाण्डौ, १४ असार– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई पनी स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नगराउने बताएका छन् । बुधबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा