सामाजिक

सचिवालय बैठकअघि एमाले अध्यक्ष ओली उपाध्यक्षहरुसँगको छलफलमा

काठमाण्डौ,२८ असार– प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग छलफलको सुरुवात गरेका छन । पार्टी नेताहरुको आग्रहअनुसार अध्यक्ष ओलीले सचिवालय बैठक अघि समग्र पार्टीको