काठमाण्डौं, १३ असार–ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।