पोखरा, १३ असार – कास्की क्षेत्रका नदी तथा खानीजन्य पदार्थको उत्खनन वर्षायामको समयमा तीन महिनाको लागि बन्द गर्ने भएको छ । असार, साउन र भदौ महिना नदी तथा खानीजन्य पदार्थको