सामाजिक

पोखरा–बागलुङ सडकखण्ड पहिरो खस्दा अवरुद्ध

बागलुङ, १९ असार– धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा रातिदेखि सडक अवरुद्ध बनेको हो