सामाजिक

कारागारभित्रै कैदीले गरे आत्महत्या

बाँके, २१ असार– बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । आज बिहान जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन