सामाजिक

बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र सहयोगमा जुट्न ओलीले गरे आग्रह

काठमाडौँ, २० असार – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र सहयोगमा जुट्न सबैमा आग्रह गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षायाम