सामाजिक

काठमाडौंको नयाँ बानेश्वर जलमग्न, खानेपानीको पाइप फाट्दा यातायात प्रभावित

काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा रहेको खानेपानीको मुख्य पाइप फटेर सडक पूर्ण रूपमा जलमग्न भएको छ। सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने मार्गमा पाइप फाटेपछि सडकमा ठूलो परिमाणमा पानी बग्न थालेको प्रहरीले जनाएको