सामाजिक

आन्दोलनका लागि पैसा नपाएपछि पूर्व राजा र राजावादीसँग प्रसाईंको रिस “चिया बगानमा घाम तापेर राजसंस्था फर्किँदैन”

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राजसंस्था पुनर्वाहाली गर्ने हो भने सडकमा आउन राजावादीहरुलाई सुझाव दिएका छन् । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले चिया बगानमा घाम