नेपाल विश्वको एक प्राचीन, स्वतन्त्र र सार्वभौम राष्ट्र हो। यसको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारीका रूपमा परिचित नेपालले विभिन्न कालखण्डमा राजनीतिक, सामाजिक