काठमाडौं । पोखरा लिचीबारीसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ। अदालतमा इजलासकै क्रममा असत्य बयान दिएको ठहरसहित उनलाई तत्कालका लागि हिरासतमा राख्न आदेश गरिएको