सामाजिक

प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, मन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप

काठमाडौं । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेतिथि विरुद्ध स्थानीय वासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलन आइतबार पनि जारी छ । भक्तपुर