सामाजिक

भ्रष्टाचारको परिकार: बाँच्नकै नाममा मर्ने खेल

नेपालमा ‘खानपान संस्कृति’ परम्परागत रूपमा जीवनयापन, सामाजिक व्यवहार र सांस्कृतिक अभ्याससँग जोडिएको धारणा हो। मानिस बाँच्नकै लागि खाने गर्छन् भन्ने कुरा हाम्रो पुरानो अनुभव हो। तर पछिल्ला वर्षहरूमा सार्वजनिक पदमा