विविध

नेपालको सहमतिबिना भारतले बनायो महाकालीमा पुल, तर नेपालीले प्रयोग गर्न पाएनन्

फागुन १६, काठमाडौं । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिना पहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले