विविध

अच्चमको घट्ना ! डाक्टरहरुकै आँखा अगाडि किशोरले अण्डा पारेपछि सबै चकित (हेर्नुस् भिडियो)

फागुन १६, काठमाडौं । एजेन्सी इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि अण्डा पारिरहेको घटनाले सबैलाई तिनछक पारेको छ