विविध

भरतपुर अस्पतालको झ्यालबाट हाम्फालेर बिरामीले गरे आत्महत्या

फागुन २१, काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालको झ्यालबाट हाम्फालेर आत्महत्या गरेका छन् । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले झ्यालबाट हाम्फालेर आत्महत्या