विविध

विराटनगरलाई क्लिन सिटी बनाउने अभियानमा मेयर आफै खटिए

फागुन २०, काठमाडौं । विराटनगरलाई क्लिन सिटीको रुपमा विकास गर्ने अभियान सुरु गरिएको छ । क्लिन सिटी बनाउने अभियानमा महानगरले युवाहरुसँग जोडिएका ५० भन्दा बढी संघसंस्थाहरुको सहकार्यमा अभियानलाई अगाडि बढाइएको