विविध

पाँच लाखबाट १५ लाखको जीवन बीमा, बीमा कम्पनीहरुले ‘मनी ब्याक’ नामक योजना ल्याए

फागुन १८, काठमाडौं । सामान्यतया जति रकमको जीवन बीमा गर्ने हो, तोकिएको अवधिसम्म त्यति नै बीमा कम्पनीहरुलाई बुझाउनु पर्छ । बीमा गर्ने व्यक्ति जीवित रहेमा अवधि समाप्तिपछि मात्रै बोनससहित रकम