विविध

आज सर्वोच्च अदालतमा कान्तिपुर दैनिकले वयान दिँदै

फागुन १८, काठमाडौं । कान्तिपुर पब्लिकेशनका प्रकाशक, सम्पादक एवं सञ्चारकर्मीले आज सर्वोच्च अदालतमा उपस्थित भएर ‘अदालतको अवहेलना’ मा वयान दिँदैछन् । अदालतले काटेको ७२ घण्टे पूर्जीका आधारमा कान्तिपुरकर्मीहरु वयानका लागि