प्रदेश ६ – कर्णाली

कर्णाली प्रदेशमा कांग्रेसका को को ३ मन्त्रीले लिए शपथ ?

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। बिहीबार कांग्रेसका ३ मन्त्रीले शपथ लिएका हुन्। कांग्रेसका वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले बिहीबार पथ तथा गोपनियताको शपथ लिएका हुन्। सिंहलाई आर्थिक