प्रदेश ६ – कर्णाली

कर्णाली प्रदेश सरकारलाई १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । बिहीवार प्रतिष्ठानकी कार्यकारी