प्रदेश ६ – कर्णाली

अविरल वर्षाले पाकेको धान सखाप, सरकारले क्षतिपूर्ति दिन्छ त ?

काठमाडौं । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान