प्रदेश ६ – कर्णाली

हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?

आर्थिक वर्ष २०७९/८० बजेटमाथि छलफल क्रममा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट बाँड्ने समयमा मन्त्री नभएकै राम्राे हुने भन्दै पीडा पोखे । उनले भने, ‘मुख्यमन्त्री आर्थिक मामिला तथा योजना मन्त्रीले