प्रदेश ५ – लुम्बिनी

रुपन्देहीको तिलोत्तमा बैबाहिक बलात्कारको मुद्दा दर्ता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बैबाहिक बलात्कार मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिका– १७ मा लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै एक महिलाले आफ्नै पतिविरुद्ध बैबाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन्