प्रदेश ५ – लुम्बिनी

रुपन्देहीबाट एसईईमा पाँच जनाले ल्याए ४ जिपिए

माद्यामिक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा रुपन्देहीबाट पाँच जनाले जिपिए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले