प्रदेश ५ – लुम्बिनी

रिपोर्टर्स क्लव नेपाल लुम्बिनीको छैटौं वार्षिकोत्सबको अवसरमा चार पत्रकार सम्मानित

बुटवल । समृद्धि र सुशासनले देशलाई बलियो बनाउने कार्यक्रमका बक्ताहरुले बताएका छन। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सबको अवसरमा आयोजित स्मारिका बिमोचन तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले सुशासन