प्रदेश १ – कोशी

जिल्ला अस्पतालमा तोडफोड, अस्पतालले बालिकाको काजकीरिया खर्चका रु ४० हजार उपलब्ध गराउने

चिन्ता आङदेम्बे आयोखबर संवाददाता पाँचथर पाँचथरमा उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ। स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको