३३ किलो सुन तस्करीको मुख्य नाइके गोरेलाई जन्मकैदको फैसला

१९ आश्विन २०७८, मंगलवार १५:१७

काठमाडौ्र । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ ।