प्रदेश १ – कोशी

एमाले सरकार ढल्दै, मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार (आज) मतदान हुने लागेको हो ।