प्रदेश १ – कोशी

प्रदेश १ मा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी करिब १६ वर्षीया हेमकला लिम्बु रहेको जिल्ला प्रहरी